अर्को वर्ष चीनको आर्थिक दर द्रुत गतिमा घट्ने छ, धेरै कम्पनीहरूमा कटौती सुरु
हालको विश्व बैंकको प्रतिवेदनले चीनको आर्थिक दृष्टिकोणमा नकारात्मक पक्षको जोखिम बढेको बताएको छ। यसको पछाडि एउटा कारण कोविडको ओमिक्रोन भेरियन्ट पनि हो।

चीनको अर्थतन्त्रको वृद्धि सन् २०२२ भित्रमा घट्ने प्रक्षेपण गरिएको छ। विश्व बैंकका अनुसार सन् २०२२ मा चीनको आर्थिक वृद्धि तीव्र गतिमा घट्ने छ ।
विश्व बैंकले पनि आफ्नो २०२२ को प्रक्षेपण ५.४ प्रतिशतबाट ५.१ प्रतिशतमा झारेको छ, जुन सन् १९९० पछि चीनको दोस्रो सबैभन्दा सुस्त गति हो। सन् २०२० मा चीनको अर्थतन्त्र २.२ प्रतिशतले वृद्धि भएको थियो।हालको विश्व बैंकको प्रतिवेदनले चीनको आर्थिक दृष्टिकोणमा नकारात्मक पक्षको जोखिम बढेको बताएको छ। यसको पछाडि एउटा कारण कोविडको ओमिक्रोन भेरियन्ट पनि हो। यसबाहेक सम्पत्ति क्षेत्रको सुस्तता जारी रहनेछ। जसले अर्थतन्त्रलाई नोक्सान पु¥याउँछ । यसैबीच, देशका धेरै कम्पनीहरूले भारी कटौती पनि सुरु गरेका छन्।
What's Your Reaction?






