विश्व हिन्दू मन्दिर दक्षिण लन्डनमा भजनकार किशोर सेडाई द्वारा कृष्ण भजन प्रस्तुति

Jun 22, 2022 - 05:54
Jun 22, 2022 - 17:43
 0

२१ जुन, लण्डन । गत शुक्रबार भाइ दीपेन्द्र सेडाई र बुहारी नमिता सेडाईको निमन्त्रणामा काठमाडौंबाट लण्डनको ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । मेट्रो एफएम ९४.६ मेगाहर्ज पार्टीका पत्रकार किशोर सेडाईले आज साउथलस्थित विश्व हिन्दू मन्दिरमा दुईवटा नेपाली भजन गाएका छन् ।

कलाकार सेडाई हिन्दु मन्दिरका पुजारी आचार्य प्रशान्त प्रिय दर्शनको अनुरोधमा ‘कृष्ण कृष्ण’ र ‘दीन दुखिका सहारा कृष्ण’ जस्ता दुईवटा नेपाली भजन गाएका थिए ।
कलाकार सेडाईको भजन ‘कृष्ण कृष्ण’ केही समयअघि युट्युब च्यानलमा सार्वजनिक भएको थियो भने दोस्रो ‘दीन दुखिका सहारा कृष्ण’ भजन  पनि उनको युट्युब च्यानलबाट प्रशारण भइसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal