आर्मीविरुद्ध पुलिस १४८ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब १४८ रनमा अलआउट भएको छ । एक्स्ट्रा टेक ओभलमा जारी खेलमा पुलिस  ४१.४ ओभरमा १४८ रन बनाएर अलआउट भएको हो । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे । आरिफ शेखले २२, […]

Mar 27, 2025 - 06:14
 0
आर्मीविरुद्ध पुलिस १४८ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब १४८ रनमा अलआउट भएको छ ।

एक्स्ट्रा टेक ओभलमा जारी खेलमा पुलिस  ४१.४ ओभरमा १४८ रन बनाएर अलआउट भएको हो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे ।

आरिफ शेखले २२, गुल्शन झाले १७ र अर्जुन साउदले १३ रन बनाए ।

आर्मीका लागि शाहब आलमले ४ विकेट लिए । सो क्रममा उनले १० ओभराम ३१ रन खर्चदाँ ३ मेडन पनि फाले । नरेन साउदले ३ तथा कुशल मल्लले १ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register