समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुवेदी

Jun 11, 2023 - 01:41
 0
समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुवेदी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुवेदी निर्वाचित भएका छन् ।शनिबार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

संगठनको उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारी  लगायत निर्वाचित भएका छन् । सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रबार उद्घाटन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1