त्रिभुवन विमानस्थलमा गोली चल्यो, लागुऔषध कारोबारी घाइते

Jun 11, 2023 - 05:48
 0
त्रिभुवन विमानस्थलमा गोली चल्यो, लागुऔषध कारोबारी घाइते
त्रिभुवन विमानस्थलमा गोली चल्यो, लागुऔषध कारोबारी घाइते

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो ।

लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो । ती युवकको घुँडामुनि गोली लागेको छ ।पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1