चाँदीको मूल्य घट्दा सुनको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा […]

May 5, 2024 - 06:42
 0
चाँदीको मूल्य घट्दा सुनको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register