यूरो बलियो हुँदा अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ७९ […]

May 5, 2024 - 06:54
 0
यूरो बलियो हुँदा अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४३ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register