आईफोनमा अब निःशुल्क कल रेकर्डिङ सुविधा, फोनमा बोलेका कुरा एआईले स्वतः टेक्स्टमा उतारिदिने

काठमाडौं । एन्ड्रोइडमा मात्र उपलब्ध कल रेकर्डिङ फिचर अब आईफोनमा पनि आउने भएको छ । अमेरिकामा जारी वर्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ मा एप्पलले आईफोनमा कल रेकर्डिङको फिचर उपलब्ध हुने बताएको हो । यो फिचर आईओएस १८ अपडेटसँगै आईफोनमा उपलब्ध हुनेछ । एप्पलका अनुसार कलमा कुराकानी गरिरहेका दुवै व्यक्तिलाई स्वतः रेकर्डिङ भइरहेको जानकारी प्राप्त हुनेछ ।  एप्पलले सार्वजनिक गरेको तस्वीरमा रेकर्डिङका लागि फोन एपमा नयाँ बटन देख्न सकिन्छ । यसका साथै लामो साउन्ड वेभ पनि देख्न सकिन्छ । जहाँबाट रेकर्डिङ भएको समय हेर्न सकिन्छ...

Jun 11, 2024 - 13:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register