यस्तो छ माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भोलिको झापामा कार्यक्रम तालिका

झापा, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि जेठ ३१ गते शनिबार मोरङ र झापाका विभिन्न कार्यक्रममा व्यस्त रहने कार्यक्रम तालिका रहेको छ । यस्तो छ कार्यक्रम तालिका १. बिहान ९ बजे बिराटनगर अवतरण२. बिहान १०:११ बजे कार्यक्रम, उर्लाबारी पार्टी प्यालेस ।३. बिहान ११-११:३० बजे खाना – उर्लाबारी४. दिउँसो [...] The post यस्तो छ माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भोलिको झापामा कार्यक्रम तालिका appeared first on Jhapa Online.

Jun 13, 2025 - 14:48
 0
यस्तो छ माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भोलिको झापामा कार्यक्रम तालिका

झापा, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि जेठ ३१ गते शनिबार मोरङ र झापाका विभिन्न कार्यक्रममा व्यस्त रहने कार्यक्रम तालिका रहेको छ ।

यस्तो छ कार्यक्रम तालिका

१. बिहान ९ बजे बिराटनगर अवतरण
२. बिहान १०:११ बजे कार्यक्रम, उर्लाबारी पार्टी प्यालेस ।
३. बिहान ११-११:३० बजे खाना – उर्लाबारी
४. दिउँसो १२ बजे दमक कृष्ण मन्दिर दाहाल प्रतिष्ठान
५. दिउँसो १२: ३० जिबि अस्पतालको अवलोकन
६. दिउँसो १२:४५ बजे संयुक्त मोर्चाको कार्यक्रम कमल गाउँपालिका-५ स्थित रिभर पार्टी प्यालेस
७. दिउँसो ३:३० बजे खाजा दमक-२ रुद्र कार्कीको घर
८. बेलुका ४ बजे भद्रपुर बिमानस्थल प्रस्थान र ५:१० मा काठमाडौं अवतरण ।

The post यस्तो छ माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भोलिको झापामा कार्यक्रम तालिका appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register