पूर्वप्रधानमन्त्री नेपालको निलम्बनबारे सभामुखले संसदमा गराए जानकारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पद सांसद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले संसद् बैठकमा पढेर सुनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सांसद पद निलम्बन भएको जानकारी गराएका हुन् । अख्तियारले नेपालमाथि पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

Jun 13, 2025 - 13:28
 0
पूर्वप्रधानमन्त्री नेपालको निलम्बनबारे सभामुखले संसदमा गराए जानकारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पद सांसद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले संसद् बैठकमा पढेर सुनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सांसद पद निलम्बन भएको जानकारी गराएका हुन् ।

अख्तियारले नेपालमाथि पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register