आज रातिबाट डीभी आवेदन खुल्दै, कसरी भर्न सकिन्छ

काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।  एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९: ४५ बजे […]

Oct 2, 2024 - 12:19
 0
आज रातिबाट डीभी आवेदन खुल्दै, कसरी भर्न सकिन्छ

काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ । 

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९: ४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०: ४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register