यी हुन् अझै यातायात सञ्चालन हुन नसकेका राजमार्गहरू

काठमाडौं । अविरल वर्षाका कारण असोज ११ र १२ मा गएको बाढी पहिरोका कारण अझै राजमार्गहरु  सकेका छन् । ५ वटा राजमार्गका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको छ भने ८ वटा पुलमा क्षति पुर्‍याएको छ । बिहीबार भौतिक पूर्वाधार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

Oct 3, 2024 - 10:17
 0
यी हुन् अझै यातायात सञ्चालन हुन नसकेका राजमार्गहरू

काठमाडौं । अविरल वर्षाका कारण असोज ११ र १२ मा गएको बाढी पहिरोका कारण अझै राजमार्गहरु  सकेका छन् ।

५ वटा राजमार्गका विभिन्न स्थानमा बाढी पहिरोले क्षति पुर्‍याएको छ भने ८ वटा पुलमा क्षति पुर्‍याएको छ ।

बिहीबार भौतिक पूर्वाधार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register