न्युरोडमा दशैँ सपिङ गर्नेको भिड… (तस्विरहरु)

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि  मानिसहरू चहलपहल बढेको छ । विशेष त दसैँको नयाँ लुगा किन्नेहरुको बाक्लो भीड लागेको हो । असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाहिने र धेरै ठाउँ चाहार्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भीड हुने गरेको छ […]

Oct 3, 2024 - 11:01
 0
न्युरोडमा दशैँ सपिङ गर्नेको भिड… (तस्विरहरु)

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि  मानिसहरू चहलपहल बढेको छ । विशेष त दसैँको नयाँ लुगा किन्नेहरुको बाक्लो भीड लागेको हो ।

असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाहिने र धेरै ठाउँ चाहार्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भीड हुने गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register