२७६ खर्बको सम्पत्ति सहित मार्क जुकरबर्ग बने विश्वका दोस्रो धनी व्यक्ति

  काठमाडौं । अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वको दोस्रो धनाढ्य बनेका छन् । २०५ अर्ब डलर सम्पत्ति रहेको अमेजनका जेफ बेजोसलाई एक अर्ब डलर बढीले पछि पार्दै जुकरबर्ग विश्वको दोस्रो स्थानमा पुगेका हुन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार जुकरबर्गको कुल सम्पत्ति २०६ अर्ब डलर (२७६ खर्ब रुपैयाँ) सम्पत्ति कटेको छ । जुन शीर्ष धनाढ्य एलन मस्कभन्दा ५० अर्ब डलरले कम हो । मेटामा जुकरबर्गको १३ प्रतिशत शेयरहिस्सा रहेको छ । २०२४ को सुरुदेखि मेटाको शेयरमूल्य बढिरहेको छ ...

Oct 4, 2024 - 06:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register