मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी दिए । “साँझ ५ बजे बैठक बोलाइएको छ,” मन्त्री दाहालले भने । बैठकले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको आवासबारे निर्णय गर्ने मन्त्री दाहालले बताए ।

Oct 4, 2024 - 07:29
 0
मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी दिए ।

“साँझ ५ बजे बैठक बोलाइएको छ,” मन्त्री दाहालले भने ।

बैठकले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको आवासबारे निर्णय गर्ने मन्त्री दाहालले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register