मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौँ। मनकामना केबलकार सेवा दशैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । केबलकार नियमित सेवा असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ । २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार […]

Oct 4, 2024 - 11:47
 0
मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौँ।

मनकामना केबलकार सेवा दशैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । केबलकार नियमित सेवा असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ ।

२०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register