आईफोनमा राम्रो मानिने वेब ब्राउजर अब एन्ड्रोइडमा पनि

काठमाडौं । अहिले वेब ब्राउजरमा अनेकन् विकल्प छन् । ती मध्ये हालै आएको ‘आर्क सर्च’ (Arc Search) ब्राउजर आईफोनमा राम्रो मानिन्छ । केही समयसम्म यो ब्राउजर आईफोन प्रयोगकर्ताबीच मात्र सीमित थियो । अब भने यो एप एन्ड्रोइड प्रयोगकर्ताहरूले पनि चलाउने पाउनेका भएका छन् । डिजिटल ट्रेन्ड्सका अनुसार यो ब्राउजर प्ले स्टोरमा हालै सार्वजनिक भएको छ । यस सर्च ब्राउजरमा इन्बिल्ट एड/ट्य्राबर ब्लकर रहेको छ । त्यस्तै यस ब्राउजरले पुराना ट्याबलाई स्वत: अर्काइभ गर्छ । एआई पनि प्रयोग भएकाले ब्राउजरले सर्चमा पनि खोजेको उत्तर पाउन सक्छ । द ब्राउजर...

Oct 5, 2024 - 13:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register