नेटटिभीमा आयो दयाहाङ र मिरुनाको ‘घरज्वाईँ’ चलचित्र

काठमाडौं । दयाहाङ राई स्टारर ‘घर ज्वाइँ’ चलचित्र ओटीटी प्लेटफर्म नेटटिभीमा उपलब्ध भएको छ । एक पटक शुल्क तिरेर हेर्न मिल्ने गरी नेटटिभीमा यो चलचित्र उपलब्ध भएको हो । यसअन्तर्गत यो चलचित्र २१९.९१ रुपैयाँ खरिद गरेर २४ घण्टासम्म हेर्न सकिने छ । यदि सो समयमा चलचित्र हेर्नु भएन भने रकम फिर्ता हुँदैन । तपाईंले यस चलचित्र ईसेवा, खल्ती, फोनपे, एनसेल ईपेमेन्ट आदिबाट खरिद गर्न सक्नुहुन्छ । गत २८ असोजदेखि हलमा लागेको यो चलचित्रमा राईसँगै अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । अनिल बुढा मगरको ...

Oct 5, 2024 - 10:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register