अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले  २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते गर्ने भएको छ । शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले यस्तो निर्णय गरेको हो  । अध्यक्ष मण्डलले शनिबार एक विज्ञप्ति जारी गरी यसबारेमा जानकारी दिएको हो । ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक […]

Oct 5, 2024 - 15:41
 0
अखिल क्रान्तिकारीको स्थगित सम्मेलन मंसिर २३ र २४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले  २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया मंसिर २३ र २४ गते गर्ने भएको छ ।

शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले यस्तो निर्णय गरेको हो  । अध्यक्ष मण्डलले शनिबार एक विज्ञप्ति जारी गरी यसबारेमा जानकारी दिएको हो ।

‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया पुरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ’, विज्ञप्तिमा भनिएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register