हमासको ड्रोन युनिट कमाण्डर मुह्मद मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाले हमासको ड्रोन युनिट कमाण्डर मुह्मद अल–मभुहलाई मारिएको दाबी गरेको छ । गाजाको उत्तरी क्षेत्रमा गरेको हवाई आक्रमणमा कमाण्डर मुह्मद मारिएको इजरायली सेनाले जनाएको छ । गाजास्थित जबालियामा भएको हवाई आक्रमणमा ५० आतंकवादीहरु पनि मारिएको बताइएको छ । यस्तै, मंगलबार अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायतालाई तीव्रता दिन ३० दिनको समय दिएको छ […]

Oct 16, 2024 - 08:23
 0
हमासको ड्रोन युनिट कमाण्डर मुह्मद मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाले हमासको ड्रोन युनिट कमाण्डर मुह्मद अल–मभुहलाई मारिएको दाबी गरेको छ ।

गाजाको उत्तरी क्षेत्रमा गरेको हवाई आक्रमणमा कमाण्डर मुह्मद मारिएको इजरायली सेनाले जनाएको छ ।

गाजास्थित जबालियामा भएको हवाई आक्रमणमा ५० आतंकवादीहरु पनि मारिएको बताइएको छ ।

यस्तै, मंगलबार अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायतालाई तीव्रता दिन ३० दिनको समय दिएको छ । त्यसो नगरेमा अमेरिकाले सैन्य सहायतामा कटौती गर्ने तयारी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register