बाढी पीडितलाई तत्काल राहतको माग गर्ने ६ जना पक्राउ

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित विपद्‌का पीडितहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन् । उनीहरू आइतबार सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए । उनीहरूले विपद्का पीडितहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै कालो झण्डा […]

Oct 6, 2024 - 10:21
 0
बाढी पीडितलाई तत्काल राहतको माग गर्ने ६ जना पक्राउ

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित विपद्‌का पीडितहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन् ।

उनीहरू आइतबार सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनीहरूले विपद्का पीडितहरूलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै कालो झण्डा देखाएका थिए । यसपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरू मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी)समर्थित युवाहरू रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register