प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सीबीसीएफको ५१ लाख

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ । देशभरका बाढी पहिरो पीडितका लागि भन्दै साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत साइमेक्स इंकले सहयोग रकम दिएको हो । शुक्रबार एक कार्यक्रम गर्दै साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]

Oct 6, 2024 - 10:25
 0
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सीबीसीएफको ५१ लाख

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ ।
देशभरका बाढी पहिरो पीडितका लागि भन्दै साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत साइमेक्स इंकले सहयोग रकम दिएको हो ।

शुक्रबार एक कार्यक्रम गर्दै साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register