एनपीएल अक्सन : ललित राजवंशीलाई जनकपुर बोल्ट्सले १५ लाखमा किन्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि ललित राजवंशी १५ लाख मूल्यमा बिक्री भएका छन् । अहिले जारी एनपीएल अक्सनमा जनकपुर बोल्ट्सले राजवंशीलाई महङ्गो मुल्यमा आवद्ध गरेको हो । उनका लागि ६ टोलीले अक्सनमा बोलकबोल गरेका थिए । राष्ट्रिय टोलीका सदस्य राजवंशी स्पिनर हुन् । अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् । प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा […]

Oct 6, 2024 - 10:29
 0
एनपीएल अक्सन : ललित राजवंशीलाई जनकपुर बोल्ट्सले १५ लाखमा किन्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि ललित राजवंशी १५ लाख मूल्यमा बिक्री भएका छन् ।

अहिले जारी एनपीएल अक्सनमा जनकपुर बोल्ट्सले राजवंशीलाई महङ्गो मुल्यमा आवद्ध गरेको हो ।

उनका लागि ६ टोलीले अक्सनमा बोलकबोल गरेका थिए । राष्ट्रिय टोलीका सदस्य राजवंशी स्पिनर हुन् ।

अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् । प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register