एनपीएल अक्सन : पाँच टिमले चाहेका गुल्सन झा कर्णाली याक्समा

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा स्टार खेलाडी गुल्सन झा अधिकतम रकममा कर्णाली याक्समा आवद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा पाँचवटा टिमले गुल्सनलाई लिन चाहेका थिए । र, अधिकतम रकमको बोली लगाएका थिए । तर, चिट्ठा निकाल्दा गुल्सन कर्णालीको भागमा परेका थिए । उनी १५ लाख रुपैयाँमा कर्णालीमा आवद्ध भएका हुन् । राष्ट्रिय टिमका […]

Oct 6, 2024 - 14:45
 0
एनपीएल अक्सन : पाँच टिमले चाहेका गुल्सन झा कर्णाली याक्समा

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा स्टार खेलाडी गुल्सन झा अधिकतम रकममा कर्णाली याक्समा आवद्ध भएका छन् ।

एनपीएलको जारी अक्सनमा पाँचवटा टिमले गुल्सनलाई लिन चाहेका थिए । र, अधिकतम रकमको बोली लगाएका थिए । तर, चिट्ठा निकाल्दा गुल्सन कर्णालीको भागमा परेका थिए ।

उनी १५ लाख रुपैयाँमा कर्णालीमा आवद्ध भएका हुन् । राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य झालाई कुन टिमले लिन्छ भन्ने धेरैको चासो थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register