एनपीएलमा शरद भेस्वाकर चितवनबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई चितवन राइनोजले किनेको छ । पहिलो चरणको अक्सनमा बिक्रि नभएका शरदलाई चितवनले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा उनको न्युनतम मुल्य १० लाख तिरेर भित्र्याएको हो । कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यस अक्सनमा राष्ट्रिय टिमका बलर रिजन ढकाल र कमल सिंह ऐरीलाई १०-१० लाख […]

Oct 6, 2024 - 17:04
 0
एनपीएलमा शरद भेस्वाकर चितवनबाट खेल्ने

काठमाडौं ।


नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई चितवन राइनोजले किनेको छ ।

पहिलो चरणको अक्सनमा बिक्रि नभएका शरदलाई चितवनले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा उनको न्युनतम मुल्य १० लाख तिरेर भित्र्याएको हो ।

कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यस अक्सनमा राष्ट्रिय टिमका बलर रिजन ढकाल र कमल सिंह ऐरीलाई १०-१० लाख तथा स्पिनर विपिन रावललाई ८ लाखमा किनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register