इमरान हाश्मी छायांकनका क्रममा गम्भिर घाइते

काठमाडौं । बलिउड अभिनेता इमरान हाश्मी गम्भिर घाइते भएका छन् । तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका ​​क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता आफैले स्टन्ट गरिरहेका थिए, जसका कारण उनको घाँटीमा चोट लागेको छ । उक्त तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादू देखाउने […]

Oct 8, 2024 - 07:37
 0
इमरान हाश्मी छायांकनका क्रममा गम्भिर घाइते

काठमाडौं । बलिउड अभिनेता इमरान हाश्मी गम्भिर घाइते भएका छन् । तेलुगु फिल्म गुडाचारी–२ को सुटिङका ​​क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेता आफैले स्टन्ट गरिरहेका थिए, जसका कारण उनको घाँटीमा चोट लागेको छ । उक्त तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बलिउडपछि इमरान हाशमी अब साउथ फिल्ममा आफ्नो जादू देखाउने तयारीमा छन् । चाँडै नै अभिनेता साउथको सुपरहिट फिल्म ‘गुडाचरी’को दोस्रो सिक्वेल रिलिज हुनेछ ।

यसअघि उनी सलमान खान र कट्रिना कैफको फिल्म टाइगर ३ मा देखिएका थिए । जसमा उनले खलनायकको भूमिका निर्वाह गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register