सीजीका उपकरण किन्दा १० ग्रामको सुनको सिक्का जित्ने अवसर

  काठमाडौं । सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए)ले ‘दशैंमा १० अफर’ योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत १० भाग्यशाली ग्राहकले १०–१० ग्रामका सुनका सिक्का जित्न सक्ने कम्पनीले जनाएको छ । सीजीका कुनै पनि साना घरेलु उपकरण खरिद गरी प्राप्त क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण भरेपछि ग्राहकहरूले लक्की ड्रमा सहभागी हुन सक्छन् । सीजीले हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, इन्डक्सन, एयर फ्रायर लगायतका साना घरेलु उत्पादनहरूमा यो अफर उपलब्ध गराएको छ । यो योजना सीमित अव...

Oct 8, 2024 - 10:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register