राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष पेश गरेको हो । राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको प्रतिवेदन पेश गरेकी हुन् । सो अवसरमा राष्ट्रपति […]

Oct 8, 2024 - 10:15
 0
राष्ट्रपति पौडेलसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं ।

राष्ट्रिय महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष पेश गरेको हो ।

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको प्रतिवेदन पेश गरेकी हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register