गौशाला धर्मशालामा महानगरले राख्यो आफ्नो ब्यानर

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ । माडवाडी सेवा समितिको विरोध प्रर्दशनबीच महानगरले आफ्नो बोर्ड राखेको हो । सो क्रममा नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको थियो । महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली […]

Oct 9, 2024 - 10:17
 0
गौशाला धर्मशालामा महानगरले राख्यो आफ्नो ब्यानर

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ ।

माडवाडी सेवा समितिको विरोध प्रर्दशनबीच महानगरले आफ्नो बोर्ड राखेको हो । सो क्रममा नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको थियो ।

महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली गराउने प्रयास गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register