गौशालामा महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप

काठमाडौं । गौशाला धर्मशाला खाली गर्न पुगेको काठमाडौं महानगर प्रहरी बल र मारवाडी सेवा समितिबीच झडप भएको छ । महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती आफ्नो बोर्ड राखेको थियो । सो क्रममा नगर प्रहरी र माडवाडी सेवा समितिबीच झडप भएको हो ।

Oct 9, 2024 - 10:37
 0
गौशालामा महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप

काठमाडौं । गौशाला धर्मशाला खाली गर्न पुगेको काठमाडौं महानगर प्रहरी बल र मारवाडी सेवा समितिबीच झडप भएको छ ।

महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती आफ्नो बोर्ड राखेको थियो ।

सो क्रममा नगर प्रहरी र माडवाडी सेवा समितिबीच झडप भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register