एनपीएल अक्सन : अविनाश बोहरा सुदूरपश्चिममा आवद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले अविनाश बोहरालाई आवद्ध गरेको छ। एनपीएलको जारी अक्सनमा सुदूरपश्चिमले बोहरालाई १२ लाख रुपैयाँमा किनेको हो । उनी बलर हुन् ।

Oct 6, 2024 - 12:29
 0
एनपीएल अक्सन : अविनाश बोहरा सुदूरपश्चिममा आवद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले अविनाश बोहरालाई आवद्ध गरेको छ।

एनपीएलको जारी अक्सनमा सुदूरपश्चिमले बोहरालाई १२ लाख रुपैयाँमा किनेको हो । उनी बलर हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register