हेवा खोलामा डाइभर्सन, मेची राजमार्ग सञ्चालनमा

पाँचथर, २३ असोज । पाँचथरको हेवा खोलामा डाइभर्सन बनेसँगै गाडी सञ्चालनमा आएको छ । मेची राजमार्गको हेवाखोलामा डाइभर्सन, रमिते पहिरो पन्छाउनका साथै माइखोलामा बाटो बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिनुभयो । गत असोज १२ गते अविरल वर्षसँगै आएको बाढीले बेली ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो [...] The post हेवा खोलामा डाइभर्सन, मेची राजमार्ग सञ्चालनमा appeared first on Jhapa Online.

Oct 9, 2024 - 12:22
 0
हेवा खोलामा डाइभर्सन, मेची राजमार्ग सञ्चालनमा

पाँचथर, २३ असोज । पाँचथरको हेवा खोलामा डाइभर्सन बनेसँगै गाडी सञ्चालनमा आएको छ ।

मेची राजमार्गको हेवाखोलामा डाइभर्सन, रमिते पहिरो पन्छाउनका साथै माइखोलामा बाटो बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिनुभयो । गत असोज १२ गते अविरल वर्षसँगै आएको बाढीले बेली ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म सडक सञ्जाल टुटेको थियो । साना तथा ठुला गाडीको लागी हृयुम पाइप ओछ्याएर डाइभर्सन बनाइएको हो ।

The post हेवा खोलामा डाइभर्सन, मेची राजमार्ग सञ्चालनमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register