आज कोशी, मधेस, गण्डकी र लुम्बिनीका पहाडी केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । दिउँसो कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी केहि क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । अरू ठाउँको मौसम आज सफा नै रहने अनुमान छ । बडा दशैँको दिन भोलि पनि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी […]

Oct 11, 2024 - 04:17
 0
आज कोशी, मधेस, गण्डकी र लुम्बिनीका पहाडी केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशका पहाडी केही क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । दिउँसो कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी केहि क्षेत्रमा हल्का वर्षाको सम्भावना छ ।

अरू ठाउँको मौसम आज सफा नै रहने अनुमान छ ।

बडा दशैँको दिन भोलि पनि कोशी र मधेस प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register