चिसिँदै काठमाडौं, न्यूनतम तापक्रम १५ भन्दा कम

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा छ । ढिलोगरी मनसुन बाहिरिएसँगै तापक्रम घटेको हो । आइतबार (आज) यहाँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, जबकि शनिबार (हिजो) १६.५ डिग्री सेल्सियस थियो । समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः घट्ने क्रममा छ । नेपालबाट मनसुन हिजो पूर्ण रूपमा बाहिरिएको हो । मौसमविद्का अनुसार मनसुन बाहिरिएसँगै […]

Oct 13, 2024 - 15:37
 0
चिसिँदै काठमाडौं, न्यूनतम तापक्रम १५ भन्दा कम

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रममा छ । ढिलोगरी मनसुन बाहिरिएसँगै तापक्रम घटेको हो ।

आइतबार (आज) यहाँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, जबकि शनिबार (हिजो) १६.५ डिग्री सेल्सियस थियो ।

समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः घट्ने क्रममा छ । नेपालबाट मनसुन हिजो पूर्ण रूपमा बाहिरिएको हो ।

मौसमविद्का अनुसार मनसुन बाहिरिएसँगै पोस्ट मनसुन सिजन सुरु भएको छ । अब देशभर तापक्रम घट्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register