प्रकाश सपुतसहितका कलाकार अभिनीत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ । चलचित्रमा सारङ्गी संस्कृति जोगाउन गाइने समुदायले गर्ने सङ्घर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरले सारङ्गीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ […]

Oct 17, 2024 - 09:29
 0
प्रकाश सपुतसहितका कलाकार अभिनीत फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ ।

चलचित्रमा सारङ्गी संस्कृति जोगाउन गाइने समुदायले गर्ने सङ्घर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरले सारङ्गीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने सङ्घर्षको कथा देखाइएको छ ।

सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । यो फिल्म यही कात्तिक १५ गते प्रदर्शन हुँदै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register