सरकारलाई ज्ञापनपत्र दिँदै विपक्षी दलहरू

काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र दिने भएका छन् । शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । “अहिलेको कर्तव्य सरकारलाई खबरदारी गर्नका लागि दलहरूको बीचमा छलफल गर्‍यौँ,” उनले भने, “दुई/तीन दिनभित्रै ज्ञापनपत्र दिन्छौँ ।” उनले यसअघिक विपद्, ११० जनाभन्दा बढी परराष्ट्र मन्त्रालयमा कर्मचारी थप्नेलगायतका विषयमा […]

Oct 18, 2024 - 06:47
 0
सरकारलाई ज्ञापनपत्र दिँदै विपक्षी दलहरू

काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र दिने भएका छन् ।

शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

“अहिलेको कर्तव्य सरकारलाई खबरदारी गर्नका लागि दलहरूको बीचमा छलफल गर्‍यौँ,” उनले भने, “दुई/तीन दिनभित्रै ज्ञापनपत्र दिन्छौँ ।”

उनले यसअघिक विपद्, ११० जनाभन्दा बढी परराष्ट्र मन्त्रालयमा कर्मचारी थप्नेलगायतका विषयमा समेटिने उनले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register