अमेरिकाविरुद्ध आसिफको अर्धशतक बनाएर आउट

काठमाडौं। अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएर आउट भएका छन्। ग्रान्ड प्रेरिमा जारी खेलमा आसिफले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। यसलगत्तै १०.१ आसिफ आउट भए। यसअघि अनिल साह १३ रनमा आउट भएका हुन्। नेपालले १०.१ ओभरमा २ विकेटको क्षतिमा ८३ रन […]

Oct 21, 2024 - 03:43
 0
अमेरिकाविरुद्ध आसिफको अर्धशतक बनाएर आउट

काठमाडौं। अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएर आउट भएका छन्।

ग्रान्ड प्रेरिमा जारी खेलमा आसिफले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। यसलगत्तै १०.१ आसिफ आउट भए।

यसअघि अनिल साह १३ रनमा आउट भएका हुन्। नेपालले १०.१ ओभरमा २ विकेटको क्षतिमा ८३ रन बनाएको छ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्यमा नेपालले जावफी ब्याटिङ गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register