रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रास्वपा कार्यालय पुगेको छ ।  

Oct 18, 2024 - 13:05
 0
रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रास्वपा कार्यालय पुगेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register