ओपनएआईले ल्यायो च्याटजीपीटीको विन्डोज एप, केके छन् फिचर ?

  काठमाडौं । ओपनएआईले च्याटजीपीटीको विन्डोज एप ल्याएको छ । पैसा तिरेर च्याटजीपीटी चलाउने प्रयोगकर्ताका लागि कम्पनीले विन्डोजको डेस्कटप भर्सन ल्याएको हो । कम्पनीका अनुसार च्याटजीपीटी प्लस, इन्टरप्राइज, टिम र एडु युजरहरूले अहिले यस एप माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । प्रयोगकर्ताले Alt+Space शर्टकर्टबाट समेत सोझै एप खोल्न सक्नेछन् । प्रयोगकर्ताले डेस्कटप एपमा डकुमेन्ट अपलोड गर्नुका साथै ओपनएआईको पछिल्लो मोडल ओवनमा समेत पहुँच पाउने बताइएको छ । ओपनएआईले गत जुनमा नै म्याकका लागि डेस्कटप एप ल्याइसकेको छ ...

Oct 18, 2024 - 13:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register