नेपाल र अमेरिकाबीचको दोस्रो टी २० सुपर ओभरमा

काठमाडौं। नेपाल र अमेरिकाबीचको दोस्रो टी २० खेलमा सुपर ओभरमा प्रवेश गरेको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा जितको लागि अन्तिम बलमा २ रनको आवश्यकता हुँदा जसदीप सिंह रनआउट हुँदा खेल टाई भएको हो। यससँगै  खेल सुपर ओभरमा प्रवेश गरेको हो।

Oct 20, 2024 - 04:49
 0
नेपाल र अमेरिकाबीचको दोस्रो टी २० सुपर ओभरमा

काठमाडौं। नेपाल र अमेरिकाबीचको दोस्रो टी २० खेलमा सुपर ओभरमा प्रवेश गरेको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा जितको लागि अन्तिम बलमा २ रनको आवश्यकता हुँदा जसदीप सिंह रनआउट हुँदा खेल टाई भएको हो।

यससँगै  खेल सुपर ओभरमा प्रवेश गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register