सुनको मूल्य तोलाकै १ लाख ६५ हजार रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । आज बढेको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

Oct 20, 2024 - 07:07
 0
सुनको मूल्य तोलाकै १ लाख ६५ हजार रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । आज बढेको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

शुक्रबार सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register