अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

काठमाडौं । अन्डाको मूल्य  वृद्धि भएको  नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो । एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि प्रतिक्रेट ४७० रुपैयाँ पुगेको छ । उक्त मूल्य ३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ थियो  । यस्तै संघका अनुसार  ३९० […]

Oct 20, 2024 - 14:07
 0
अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

काठमाडौं । अन्डाको मूल्य  वृद्धि भएको  नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि प्रतिक्रेट ४७० रुपैयाँ पुगेको छ । उक्त मूल्य ३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ थियो  ।

यस्तै संघका अनुसार  ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको छ । मिडियम साइजको अन्डाको मूल्य भने प्रतिक्रेट ४४० रुपैयाँ कायम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register