ओली भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । सभापति देउवा  बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर च्यासलबाट बालुवाटार फर्किएका थिए । साँझ सात बजे भेटवार्ताको समय तय भएपनि  देउवा भर्खरै आएको बताइएको छ । देउवासँग सरकारकै नियमित कामकारवाहीबारे छलफल हुने एमाले स्रोतले बताएको छ ।

Oct 20, 2024 - 15:49
 0
ओली भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

सभापति देउवा  बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर च्यासलबाट बालुवाटार फर्किएका थिए ।

साँझ सात बजे भेटवार्ताको समय तय भएपनि  देउवा भर्खरै आएको बताइएको छ ।

देउवासँग सरकारकै नियमित कामकारवाहीबारे छलफल हुने एमाले स्रोतले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register