खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

भोजपुर, ४ कात्तिक । भोजपुरको अरुण गाउँपालिका–१ स्थित एगुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ । अरुण गाउँपालिका–१ याङपाङका ३२ वर्षीय रोशन मगरलाई ईन्भटर र व्याट्रीबाट खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले [...] The post खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 20, 2024 - 15:38
 0
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

भोजपुर, ४ कात्तिक । भोजपुरको अरुण गाउँपालिका–१ स्थित एगुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ ।

अरुण गाउँपालिका–१ याङपाङका ३२ वर्षीय रोशन मगरलाई ईन्भटर र व्याट्रीबाट खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले घटनास्थलको कानूनी प्रकृया पुरा गरी शबलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल भोजपुर पठाएको थियो ।

The post खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register