नेप्सेको प्राङगणमा साँढेको प्रतिमा (तस्विरहरु)

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो । नेप्सेले तयार पारेको ढाचाँ अनुसार ललितपुरका कालिगढले साँढेको प्रतिमा बनाएका छन् । उक्त मूर्ति पितलको छ । चार्जिङ बुल ६ फुट अग्लो र ७ फुट लम्बाईको छ । बाँकी तस्विरमा […]

Oct 21, 2024 - 07:13
 0
नेप्सेको प्राङगणमा साँढेको प्रतिमा (तस्विरहरु)

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो ।

नेप्सेले तयार पारेको ढाचाँ अनुसार ललितपुरका कालिगढले साँढेको प्रतिमा बनाएका छन् । उक्त मूर्ति पितलको छ । चार्जिङ बुल ६ फुट अग्लो र ७ फुट लम्बाईको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register