मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

रौतहट। परोहा नगरपालिका-६ बसन्तपट्टी चोक नजिकै सडकमा लौकाहाबाट कोपवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने कृष्णा साहको छोरा ६ वर्षीय आदित्य साहको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै नारायणी अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल […]

Oct 21, 2024 - 12:48
 0
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

रौतहट।

परोहा नगरपालिका-६ बसन्तपट्टी चोक नजिकै सडकमा लौकाहाबाट कोपवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने कृष्णा साहको छोरा ६ वर्षीय आदित्य साहको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै नारायणी अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register