एनपीएल : टम मुर्सले लुम्बिनी लायन्सबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले टम मुर्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले इंग्ल्याण्डका मुर्सलाई पहिलो विदेशी खेलाडीको रुपमा टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ । लेफ्ट ह्याण्डेड विकेटकिपर ब्याट्सम्यान मुर्सले कुल १४७ टी–२० खेल खेलेका छन् । उनले बीपीएल, एलपीएल, र पीएसएलजस्ता चर्चित टी–२० फ्रेन्चाइज लिग खेलिसकेका छन् । लुम्बिनीमा राष्ट्रिय क्रिकेट […]

Oct 23, 2024 - 08:55
 0
एनपीएल : टम मुर्सले लुम्बिनी लायन्सबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले टम मुर्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले इंग्ल्याण्डका मुर्सलाई पहिलो विदेशी खेलाडीको रुपमा टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लेफ्ट ह्याण्डेड विकेटकिपर ब्याट्सम्यान मुर्सले कुल १४७ टी–२० खेल खेलेका छन् । उनले बीपीएल, एलपीएल, र पीएसएलजस्ता चर्चित टी–२० फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

लुम्बिनीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल मार्की खेलाडी हुन् । राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचन भने टोलीमा कन्सल्टेन्ट कोचको रुपमा आबद्ध छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register