इसेवामा नयाँ सुविधा, लोयल्टी प्वाइन्ट्स जम्मा गरी विभिन्न अफरको फाइदा उठाउन सकिने

काठमाडौं । भुक्तानी सेवाप्रदायक इसेवाले फोनपोइन्ट्ससँग सहकार्य गर्दै प्रयोगकर्ताहरूलाई फाइदाजनक र एकीकृत सेवा अनुभव दिने पहल गरेको छ । यस सहकार्यले इसेवाका नियमित प्रयोगकर्ताहरूले आफ्नो लोयल्टी प्वाइन्ट्सलाई एक ठाउँमा समेटेर विभिन्न अफरहरूको फाइदा उठाउन सजिलो बनाउने बताइएको छ । अब प्रयोगकर्ताले यी एकीकृत प्वाइन्ट्स उपयोग गरी विभिन्न अफरहरू अवलोकन गर्न, तिनलाई सजिलै संकलन गर्न र उपभोग गर्न सक्नेछन् । यसले वित्तीय कारोबारलाई अझ सहज र प्रयोगकर्तामैत्री बनाउने विश्वास लिइएको छ । फोनपोइन्ट्स एउटा एकीकृत लोयल्टी म्याने...

Oct 24, 2024 - 13:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register