घुससहित अख्तियारको नियन्त्रणमा परे निमित्त प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार बिल भुक्तानी गरेबापत  सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। साहमाथि थप अनुसन्धान भइरहेको  बताइएको छ ।

Oct 24, 2024 - 14:43
 0
घुससहित अख्तियारको नियन्त्रणमा परे निमित्त प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बिल भुक्तानी गरेबापत  सेवाग्राहीबाट ७८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

साहमाथि थप अनुसन्धान भइरहेको  बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register