ईभी क्रेजले के पेट्रोलियम पदार्थको आयात घट्दै छ ? यसो भन्छ तथ्यांङ्क

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रतिको आकर्षण नेपालमा बढ्दो छ । यसले पेट्रोलियम पदार्थको आयातमा भारी कमी आएको चर्चा चल्न थालेको छ । चार्जिङ स्टेसनहरू एकाएक थपिँदा पेट्रोलको जमानै सकिने त होइन भन्ने बहस पनि सुरु भइरहेकाे छ । के भन्छ तथ्यांक ? नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै चालु आर्थिक वर्षका सुरुका तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा झन्डै २५ प्रतिशतले गिरावट आएको छ । आयल निगमका कर्मचारीहरूका अनुसार निर्माणका कामहरूमा सुस्तता आउँदा खपत कम भएको हो । तथापि, विद्युतीय सवारीमा बढ्दो चासोले ...

Oct 25, 2024 - 07:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register